इयुका कारमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली संघ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताएका छन् ।

चाँडै यसको घोषणा हुने उनको भनाइ छ । कारसहित अन्य सबै कुराहरुमा २५ प्रतिशत कर लगाउने बताए ।

अमेरिकाको युरोपेली संघसँग करिव ३ सय अर्ब डलरको घाटा रहेको बताए ।

अमेरिकासँग उनीहरुले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरु स्वीकार नगरेको आरोप लगाए ।

इयुले मुलतः कृषि उत्पादनहरु स्वीकान नगर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =