प्रधानमन्त्री ओली पशुपतिनाथ जाँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ जाने भएका छन् । महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली निरीक्षणका लागि साँझ साढे ५ बजे पशुपतिनाथ जान लागेका हुन् ।

प्रधानमन्त्री ओली पशुपतिको आरतीमा समेत सहभागी हुने कार्यक्रम तय भएको प्रचार-प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =