नेपाल प्रहरीका १२ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १२ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ । डीएसपी बढुवा भएपछि रिक्त कार्यालयमा प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।

उनीहरुलाई आवश्यकता अनुसार काज खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी निरीक्षकहरुलाई अर्को आदेश नभएसम्मको लागि काज खटाइएको छ । खटिएको स्थानमा अबिलम्ब हाजिर हुन पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रहरी प्रभाग पुल्चोकमा इन्सपेक्टर गम्भीर जङ थापाको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा नितेशकुमार सिंहको काज सरुवा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + one =