कांग्रेस सभापति देउवा भोलि भारत जाँदै
२०८१ फागुन ७ गते

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् ।
भारतको एक कार्यक्रममा सहभागी हुन सभापति देउवा भोली भारत प्रस्थान गर्ने भएका हुन् ।
सभापति देउवा भारतको प्रयागराजमा आयोजित कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी कार्यक्रममा सहभागी हुने देउवाको सचिवालयले जनाएको छ ।
सभापति देउवा भारत जाने पक्का भए पनि राजनीतिक भेटघाट भने तय छैन ।
२०८१ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित








