खोटाङको हलेसी बजारमा आगलागी,निभाउने प्रयास जारी

खोटाङ । जिल्लाको हलेसी बजारमा आइतबार साँझ आगलागी भएको छ । हलेसी बजारमा रहेको एक हार्डवेयर पसलमा आगलागी जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

अहिले आगो निभाउने प्रयास भइरहेको छ । प्रहरीका अनुसार आगलागीको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *