समितिको आगामी कार्यक्रम तय गर्न सिंहदरबारमा कृषि समितिको बैठक जारी
२०८१ माघ ३० गते

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक सिंहदरबारमा बसेको छ ।
बुधवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक बसेको हो । बैठकले समितिको आगामी कार्यक्रम तय गर्नेछ ।
साथै समसामयिक विषयका सम्बन्धमा छलफल हुनेछ ।
२०८१ माघ ३० गते
प्रतिक्रिया
सम्बन्धित








