बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक बसेको छ । सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीको राजीनामा स्वीकृत हुन सक्ने बताइएको छ । मन्त्रिपरिषद्को यो नियमित बैठक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =