संसदमा अध्यादेश पेस गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज संसदमा पेस नहुने भएका छन् ।

आज बस्ने दुवै सदनको बैठकमा अध्यादेशहरू निर्माणार्थ पेस गर्ने कार्यसूची थियो । तर, सरकारले अध्यादेशहरू अस्वीकृत हुने देखेपछि निर्माणार्थ पेस गर्ने निर्णयबाट पछि हटेको हो ।

राष्ट्रियसभामा देखिएको अङ्कगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्माणार्थ पेस नहुने एक नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =