बैठक बहिष्कार गरेका रास्वपा सांसद फेरी सहभागि
२०८१ माघ १८ गते

काठमाडौं । संसद बैठक बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू फेरी संसद बैठकमा सहभागी भएका छन् ।
शुक्रवारको प्रतिनिधि सभाको पहिलो बैठकमा उनीहरुले विरोध जनाउँदै संसद बहिष्कार गरेका थिए । त्यसको केही समयपछि उनीहरु फेरी संसदको बैठकमा सहभागि भएका हुन् ।
सभामुखले बोल्न नदिएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।
२०८१ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित








