काँग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ ।

शुक्रवार बिहान संसद भवनस्थित ल्होत्से हलमा बैठक शुरु भएको हो ।

बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरुले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रश्तुत हुने भन्नेबारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ ।

आजबाट संसदको हिउँदे अधिवेशन बोलाइएको छ ।

जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउनेबारेमा पनि प्रशिक्षण दिइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =