स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण

काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जिल्ला अदालत काठमाडौंमा बयान जारी छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछाने आइतबार विहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका थिए ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि उनलाई प्रतिवादी बनाइ जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ ।

यसअघि जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + five =