पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापानमा पुगे प्रधानमन्त्री (तस्बिरहरू)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन् ।

शनिवार आम्रपाली ब्यैङ्क्युट, बालुवाटारमा पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले जलपान समारोहको आयोजना गरेको हो ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरूले स्वागत गरे ।

तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =