रास्वपा म्याग्दीको जिल्ला भेला आयोजना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले म्याग्दी जिल्ला भेला गरेको छ ।

आज शनिवार रास्वपाले शिखर होटल बेनीमा म्याग्दी जिल्ला भेला आयोजना गरेको हो ।

उक्त भेलामा सांसद तथा कार्यवाहक प्रवक्ता मनिष झा, सांसद हरि ढकाल, विनीता कठायत, केन्द्रीय सदस्य मोहन थापा र केन्द्रीय सदस्य र गण्डकी प्रदेश सभापति राजन गौतम लगायतको उपस्थितमा रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =