न्यायपरिषद् सदस्यमा दामोदर खड्का सिफारिस
२०८१ पुस २७ गते

काठमाडौँ । वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद्को सदस्यमा सिफारिस गरिएको छ ।
महासचिव अञ्जिता खनालका अनुसार शनिवार बसेको नेपाल बार एसोसिएसनलको कार्यसमिति बैठकले खड्कालाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।
संसदीय सनुवाइबाट अनुमोदित खड्का परिषद् सदस्य नियुक्त हुनेछन् ।
वरिष्ठ अधिवक्ता खड्का बुढानीलकण्ठका कांग्रेस नेता पनि हुन् ।
२०८१ पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित








