Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
साइपाल हिमाल [तस्बीरहरु]
मकालु खबर
२०८१ पुस १५ गते
बझाङ । बझाङ जिल्लाको साइपाल गाउँपालिकास्थित साइपाल हिमाल । सात हजार ३१ मिटर उचाइमा रहेको यो हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिँड्नुपर्छ । तस्बिर:भूमिराज पिठातोली/रासस