सहकारी ठगेर फरार रहेका जीबी राईको राहदानी रोक्का
२०८१ मंसिर २७ गते

काठमाडौं । सहकारीको रकम ठगेर फरार भएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रोक्का भएको छ ।
राहदानी विभागले राईको राहदानी रोक्का गरेको हो । जीबीको राहदानी रोक्काका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले विभागमा पत्राचार गरेको थियो ।
जीबीको राहदानी रोक्का भएसँगै उनलाई पक्राउ गर्न अब सहज हुनेछ ।
२०८१ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








