डा.सुनिल शर्माको पहलमा ९ वटा बेवारिसे शवको अन्त्येष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले बेवारिसे ९ वटा शवको सामूहिक अन्त्येष्टि गरेका छन् ।

सांसद शर्माले बुधवार पशुपति आर्यघाटमा बेवारिसे ९ वटा शवको सामूहिक अन्येष्टि गरेका हुन् ।

उनले एक सय वटा शवहरूलाई कात्रो समेत प्रदान गरेका छन् भने सोही संख्यामा रहेका शवहरूको अन्त्येष्टिमा लाग्ने खर्चका लागि ५ लाख रकम सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

शव अन्येष्टि कार्यक्रममा बिनय जंग बस्नेत,पूजा बस्नेत,सन्तोष कार्की,गणेश खड्का,सन्तोष फुयाल लगायत सहभागि थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =