उपनिर्वाचन अपडेट : २ बजेसम्म ५० प्रतिशत भन्दा बढी मतदान
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ मंसिर १६ गते
![उपनिर्वाचन अपडेट : २ बजेसम्म ५० प्रतिशत भन्दा बढी मतदान](https://www.makalukhabar.com/wp-content/uploads/2024/12/vot-mk.jpg)
काठमाडौँ । देशका ४१ स्थानीय तहमा भइरहेको चुनावमा ५० प्रतिशत भन्दा बढी मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म ५० प्रतिशत भन्दा बढी मतदान भएको हो ।
स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ । निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मतदाताहरूको उत्साहजनक सहभागिता रहेको छ ।
मतदान बेलुकी ५ बजेसम्म जारी रहने छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित