प्रधानसेनापतिद्वारा रथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान
२०८१ मंसिर १४ गते

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा दर्जामा पदोन्नति भएका प्रदीपजङ्ग केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को यही मङ्सिर १० गतेको निर्णयबाट केसी रथीमा पदोन्नति भएका थिए । पदोन्नतिसँगै उनलाई बलाध्यक्षमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
२०८१ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित








