भावी कार्यक्रम सार्वजनिक गर्दै सरकार, बालुवाटारमा बोलाइयो सत्ता गठबन्धनको बैठक
२०८१ कार्तिक ९ गते

फाइल तस्बिर
काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने जनाइएको छ ।
अघिल्लो बैठकमा गठबन्धनको भाबी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो । आजको बैठकमा यही विषयमा छलफल हुने जनाइएको छ ।
२०८१ कार्तिक ९ गते
प्रतिक्रिया
सम्बन्धित








