रास्वपा अनुशासन आयोगका उपप्रमुखले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

उनले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएको रास्वपा स्रोतले पुष्टि गरेको छ । पार्टीमा बढ्दै गएको विवादका कारण उने पदबाट राजीनामा दिएका हुन् ।

उनले दसैँअघि नै दिएको राजीनामा दिएका थिए । उनको राजीनामा पनि त्यति बेलै स्वीकृत गरिएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =