भुटान भ्रमणबारे पूर्वराजा शाहले भने, ‘नितान्त निजी भ्रमण’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानको भ्रमणका विषयमा स्पष्ट पारेका छन् । शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्व राजा शाहले भुटान भ्रमण आफ्नो नितान्त निजी भ्रमण भएको बताए ।

उनले भुटानमा आफूले पाएको सम्मान नेपाल र नेपालीको सम्मान भएको उल्लेख गर्दै भने, ‘भुटान भ्रमण मेरो निजी भ्रमण थियो ।’ राजपरिवार र भुटानी जनताले दर्शाएको स्वागत,सम्मान मित्रता नेपाल र नेपालीका लागि गरेको ठानेको समेत उनले बताए ।

सम्बन्धीत समाचार  पूर्वराजा शाहलाई भुटानमा रेड कार्पेटमा स्वागत (तस्बिरहरु)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 13 =