एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज पौने १२ बजे सचिवालय बैठक बोलाएका हुन् ।

बैठकमा दसैँको शुभकामना आदानप्रदानका साथै बाढीपहिरोमा पार्टी र सरकारले खेलेको भूमिकाबारे छलफल हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =