स्टार ब्याटर अनिल साह १५ लाखमा जनकपुरमा अनुबन्ध
२०८१ असोज २० गते

काठमाडौं । नेपाली स्टार ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ ।
साहलाई किन्न अक्सनमा सबै ८ टोलीले प्रतिस्पर्धा गरे । तर, लक्की ड्रमार्फत जनकपुरले अनिललाई पाएको हो ।
अनिलकुमार साहले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए ।
२०८१ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








