बल्खु खोलामा शव भेटियो, सनाखत गर्दै प्रहरी
२०८१ असोज १२ गते

काठमाडौं । बल्खु खोला किनारमा एउटा शव फेला परेको छ । शवको सनाखत हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ ।
अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार बेलुकी काठमाडौंको ढुंगेधाराबाट एक युवक मोटरसाइकलसहित ढलमा खसेका थिए ।
मोटरसाइकल फेला परे पनि मान्छे फेला नपरेपछि खोजीकार्य जारी छ ।
२०८१ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित








