दुई दिन रात्रिकालीन बस सञ्चालन गर्न रोक

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहीबारदेखी चार दिन(आइतबार)सम्म भारी वर्षाको जोखिम रहेको बताएपछि राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रा नगर्न आग्रह गरेको छ ।

प्राधिकरणले बिहीबार सुचना जारी गर्दै अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न आग्रह गरेको हो। प्राधिकरणले शुक्रवार र शनिवार रात्रीकालीन बस सञ्चालन गर्न समेत रोक लगाएको छ ।

वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस चलाउनमा रोक लगाइएको हो ।

हेर्नुहोस्  सुचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =