रिहा भए बालेनका समर्थक
२०८१ असोज १ गते

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई रिहा गरिएको छ ।
इन्द्रजात्राको अवसरमा वसन्तपुर क्षेत्रमा मेयर बालेनको फोटो अङ्कित टिसर्ट लगाएर गएका युवाहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका १४ जनालाई करिब साढे ३ घण्टापछि रिहा गरिएको प्रहरीले जनाएको छ ।
२०८१ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित








