मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस
२०८१ भदौ ३१ गते

काठमाडौँ । राष्ट्रिय सभामा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेस भएको छ ।
सोमवारको राष्ट्रिय सभा बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेस भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गरेका हुन् ।
२०८१ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








