आफैले ढालेको रूखले च्यापेर शेरबहादुरको मृत्यु

तनहुँ । तनहुँमा  रुखले च्यापेर एक जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा भीमाद नगरपालिका वडा नं ६ कुमालडाँडा फेदीका ५८ वर्षीय शेरबहादुर कुमाल छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भीमाद-६ रङ्गशाला नजिकैको सिसौघारीमा सुकेको रुख काट्ने क्रममा ढलेको रूखले च्यापेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 13 =