टिकटकमा भाइरल डडेलधुराकी देउवा मृत भेटिइन्

काठमाडौं । टिकटकमा भाइरल भएकी डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन् । गन्यापधुरा गाउँपालिका-३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराकाअनुसार बुधबार झुण्डिएको अवस्थामा फेला परेकी देउवाको मृत्युबारे अनुसन्धान भइरहेको छ । उनको टिकटकमा २ लाख २४ हजार फ्लोअर छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =