मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओली अमेरिका जाने,भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने भएका छन् । बिहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले उनको अमेरिका भ्रमण स्वीकृत गरेको हो ।

अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओलीलाई स्वीकृत दिने आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।

प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाने छन् । राष्ट्र संघमा १० गते सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =