Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
प्रधानमन्त्रीले आफ्ना पितालाई सम्झिँदै कुशे औँसीको दिए शुभकामना
मकालु खबर
२०८१ भदौ १७ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पितालाई सम्झिँदै कुशे औँसीको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा बुबालाई खिर खुवाउँदै गरेको पुरानो तस्बिर साझा गर्दै उनले कुशे औँसीको सबैमा शुभकामना दिएका हुन् ।