टीआरसी विधेयक प्रमाणित

काठमाडौं । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी(टीआरसी) विधेयक प्रमाणित गरेका छन् । संघीय संसद्का दुवै सदनबाट पारित भएको उक्त विधेयक बुधबार सभामुखबाट प्रमाणित भएको प्रेस विज्ञ शेखर अधिकारीले मकालुखबरलाई बताए ।

सभामुखबाट प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ । साउन ३० गते प्रतिनिधिसभाबाट पारित गरिएको टिआरसी विधेयक भदौ ६ गते राष्ट्रियसभाबाट पारित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =