प्रचण्डको आरोप– सरकार माफियाको सेवामा व्यस्त छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार माफियाको सेवामा व्यस्त रहेको आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संसद्लाई सम्बोधन गर्दै दुई तिहाइको सरकारले माफियाको सेवा गरिरहेको आरोप लगाए ।

उनले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई नदिएको भन्दै आक्रोश पोखे ।

सरकारले राष्ट्रिय सभाको अध्यक्ष र संसद्को उपसभामुख छोड्नुपर्ने बताएको उल्लेख गर्दै सरकारलाई दुई तिहाइले पनि माफियाको सेवा कम भएको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 17 =