मोदीले नेपाललाई माया गर्नुहुन्छ : परराष्ट्रमन्त्री (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई माया गर्ने गरेको बताएकी छन् ।

पाँच दिने औपचारिक भ्रमण सकेर नेपाल आएकी परराष्ट्रमन्त्री राणाले मोदीले नेपाललाई माया गर्ने गरेको बताइन् ।

उनले प्रधानमन्त्री मोदीसँगको भेटवार्ता उपलब्धिमूलक रहेको बताउँदै आफ्नो कुरा ध्यान दिएको सुनेको बताइन् ।

‘मोदीजीसँग सकारात्मक कुरा भयो । उहाँले नेपाललाई माया गर्नुहुँदै रै,छ,’उनले भनिन्,‘मेरा कुरा ध्यान दिएर सुन्नुभयो । र आफ्ना कर्मचारीलाई सोही अनुसार निर्देशन दिनुभयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =