रास्वपा केन्द्रीय समिति बैठक बुधबार बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भदौ ५ गते बुधबार बस्ने गरी बैठक बोलाएको हो।

बैठकमा राष्ट्रिय भेलाबारे छलफल हुने रास्वपा केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ।

यस्तै, संगठन निर्माण सम्बन्धी कार्यबिधी संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + four =