सोलुखुम्बुमा लेदोसहितको बाढी बस्ती पस्यो
२०८१ साउन ३२ गते

काठमाडौं । सोलुखुम्बुमा लेदोसहितको बाढी आएको छ ।
जिल्लाको थामे गाउँमा लेदोसहितको भीषण बाढी बस्ती पसेको हो ।
भोटेकोसीको सहायक खोलामा दिउसोदेखि बाढी आइहरेको स्थानीयले बताएका छन् ।
बाढी बढ्दैपछि माथिल्लो भेगमा रहेको हिमताल फुटेको आशङ्का गरिएको छ ।
२०८१ साउन ३२ गते
प्रतिक्रिया








