परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको राजदूतमा सिफारिस
२०८१ साउन ३१ गते

सरकारले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस गरेको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् ।
लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् ।
२०८१ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








