सांसद तोसिमा कार्कीले संसद सचिवालयमा दर्ता गराइन् ध्यानाकर्षण प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले संघीय सदनको सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी छन् । उनले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षणको लागि प्रस्ताव दर्ता गराएकी हुन् ।

प्रस्तावक तोसिमा कार्की रहेको सो प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोभिता गौतम मनिषा र डाक्टर चन्दा कार्की रहेका छन् ।

यस्तो छ प्रस्ताव :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fourteen =