उपनिर्वाचन
स्थानीय तहमा ३४ पद रिक्त, मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह
मकालु खबर
२०८१ साउन २९ गते
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्ने तयारी गरेको छ ।
७ वटै प्रदेशमा गरि ३४ पद रिक्त रहेको आयोगले जनाएको छ । देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्षको पद रिक्त रहेको आयोगले जनाएको छ ।
जसका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न आग्रह गरेको छ ।
मकालु खबर
२०८१ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित