नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं । सत्ताको प्रमख दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट बस्दैछ ।

महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि बैठकमा छलफल हुने बताइएको छ ।

पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजेबाट सुरु हुने जनाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =