बिदामा बसेका मणि थापा एमालेबाट निष्कासित
२०८१ साउन १८ गते

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापा पार्टीबाट निष्कासित भएका छन् ।
लामो समय देखि पार्टीको काममा सहभागी नभएपछि थापालाई पदमुक्त गरिएको एमालेका एक नेताले जानकारी दिए ।
बिहीबार बसेको सचिवालय बैठकले थापालाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
एमाले अध्यक्ष ओलीको कार्यशैली र विचारसँग असहमत थापा पूर्व माओवादी हुन् ।
२०८१ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित








