ओली क्याबिनेटमा थपिए तीन राज्यमन्त्री

काठमाडौं । ओली क्याबिनेटमा तीन राज्यमन्त्री थपिएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङ राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, विकलाई वन तथा वाताबरण र तामाङलाई ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यससँगै मन्त्रीपरिषद्ले पनि पूर्णता पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =