केन्द्रीय कमिटीलाई पूर्णता दिँदै माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा केन्द्रीय सदस्य टुंग्याउने र पदाधिकारी चयन गर्ने बताइएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =