एमालेको केन्द्रीय कार्यालयमा पस्यो बाढी (भिडिओ)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ । ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा मनोहरामा उर्लिएको बाढी पसेको हो ।

एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयमा फेरि बाढी भन्दै सामाजिक सञ्जालमा एक भिडिओ सेयर गरेका छन् । गए रातिदेखिको झरीले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =