माओवादी केन्द्रको पदाधिकारी बैठक निरन्तर

काठमाडौं । नेकपा माओवादी केन्द्र को पदाधिकारी बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुने भएको हो ।

केही दिनयता पार्टीको बैठक लगातार बस्दै आएको छ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =