विशेष ब्यूरोका डीआईजी केसीको सरुवा

प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका डीआईजी डा मनोज केसीलाई सरुवा गरिएको छ ।

डा।केसीलाई ब्यूरोबाट दुई महिना नपुग्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हो।

केसीले भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिक थापा र बेचन झालाई पक्राउ गरे ।

विशेष ब्यूरोमा डीआईजी राजन अधिकारीलाई पठाइएको छ। अधिकारी महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =