घटनास्थल पुगे प्रधानमन्त्री, जहाज दुर्घटनामा मृत्यु हुनेप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना स्थल पुगेका छन् ।

नियमित प्राविधिक परीक्षणका लागि पोखरा उडेको जहाज आज बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको मृत्यु भएको थियो ।

प्रधानमन्त्री ओलीले जहाज दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले जहाज दुर्घटनाको कारण बुझ्न घटनास्थल गएको बताएका छन् । उनले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =