परराष्ट्रमन्त्रीसँग क्यानडाका गैरआवासीय राजदूतको भेट
२०८१ साउन ८ गते

परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरुन म्याकेले बिदाइ भेट गरेका छन्।
मन्त्रीको कार्यकक्षमा आज भएको भेटमा मन्त्री डा राणाले नेपाल–क्यानडा सम्बन्धलाई थप सुमधुर बनाउने प्रयासका लागि राजदूत म्याकेलाई धन्यवाद दिएको मन्त्रालयले जनाएको छ।
२०८१ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








