प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप
मकालु खबर
२०८१ साउन ५ गते
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने कार्यतालिका रहेको हुँदा आफ्ना सांसदलाई अनिवार्य उपस्थित भएर मतदान गर्न ह्वीप जारी गरेको हो ।
मकालु खबर
२०८१ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित